आज विदेशी मुद्राको भाउ हेर्नुहोस् , कुन देशको कति ?

काठमाडौं / आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । आज यूके पाउण्ड र बहराईन दिनारको भाउ भने घटेको छ। त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ९२ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ।

भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ। त्यस्ते आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ। भने युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ १८ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ १९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९० पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७६, शुक्रबार ०३:३९