वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई हृदयाघात भएपछि

काठमाडौं १० कात्तिक / चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई हृदयाघात भएको छ ।

हृदयाघात भएपछि श्रेष्ठलाई धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा दुई दिनअघि भर्ना गरिएको थियो।

तर बन्द भएको मुटुको धमनी खोलिएपछि अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको परिवारका एक सदस्यले बताएका छन् ।

उपचार पछी उनलाई शनिबार डिस्चार्ज गरिएको थियो ।

Loading...
प्रकाशित मिति १० कार्तिक २०७६, आईतवार ११:२३