हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलरसहित केही देशको मुद्राको भाउ स्थिर रहेको छ भने केही देशको घटबढ भएको छ। नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर एकको खरिददर ३ सय रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८२ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७६, सोमबार ०३:२७