राजु परियारले लगाए बिमा कुमारी दुराको हातबाट भाइटीका ( भिडियो )

लोक गायक राजु परियारले आफ्नी दिदि बिमा कुमारी दुराबाट भाइटिका लगाएका छन।धेरैले क्रिश्चियन हुन् राजु परियार भन्ने आरोप लगाउदै गर्दा उनले भाइटिका लगाएपछि सबै भ्रमबाट चिरिएका छन।उनि आफु सबै धर्मलाई माया गर्ने र हिन्दु सस्कार संग नजिक रहेको पनि कुराकानीमा खुलेको छ।

उनले १२ बर्ष देखि लोक गायिका बिमा कुमारी दुरा संग भाईटिका लगाउदै आएको पनि बताए।एता दुराले पनि आफ्नो भाईको भन्दा धेरै माया राजुकै लाग्ने भएर पनि आफ्नो भाइलाई टिका लगाउन छाडेर राजुलाई लगाउन थालेको उनको भनाई छ।

राजुले कमला घिमिरेलाई विदेश पनि लादै छन हेरौ यो भिडियो :

Loading...
प्रकाशित मिति October 29, 2019