जानकी तारामी मगरको तिज गीत “छप्पै माया लै लै ” सार्बजनिक [ भिडियो सहित ]

प्रकाश भट्टको निर्देशनमा बनेको उक्त भिडियोमा छायाकन भने राजेश घिमिरेको रहेको छ । “छप्पै माया लै लै ” मा चर्चित गायिका जानकी तारामी मगर संगै खेम सेन्चुरीको आवाज रहेको छ भने उक्त गीतमा लय तथा शब्द समेत खेम सेन्चुरीकै रहेको छ भने संगीत आषिस अविरलको रहेको छ ।

अडियो मिक्सिङ्ग HBN किस्मतको रहेको छ भने भिडियो सम्पादन भने बिष्णु शर्माको रहेको छ ।

गायिका जानकी तारामी मगरले जति मिठो गाउनु हुन्छ तेतीनै मिठो अभिनय पनि गर्नु हुन्छ भनेर प्रमाणित गरि सक्नु भएको छ र साथै कम्मर पनि मर्काउनु भएको छ ।गायिका तारामी मगरलाई अभिनयमा मा साथ दिएका छन् । गायक खेम सेन्चुरीले गायक सेन्चुरी पनि गाउन र अभिनय गर्न खप्पिस देखिन्छन।

उक्त गीतको भिडियोलाई जानकी तारामी मगर युट्युव च्यानल बाट सार्बजनिक गरेको छ ।

हेर्नुहोस पूरा भिडियो

Loading...
प्रकाशित मिति २७ असार २०७६, शुक्रबार ०३:१०