आँचल र उदीपको पहिलो डेटिङ…  ( भिडियो )

अभिनेत्री आंचल शर्मा र डा. उदिप श्रेष्ठको प्रेम चर्चाले अहिले चलचित्र नगरी गर्माएको छ।

एक बर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले चाडै विवाहको नाम दिने तयारीमा रहेका छन्। सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया पाईरहेकी आंचल उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताउछिन्।

हामी संगको कुराकानीमा आंचलले उदिपसंगको पहिलो भेट, प्रेम र विवाह सम्मको योजना सुनाएकी छिन्।

भिडियो:

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार ०३:३९