शारदा पाण्डेकी सौतेनी आइन मिडियामा

काठमाडौं । अघोरी बाबाको नामले परिचित एक व्यक्ति निकै अगाडीदेखि सामाजिक संजालमा भाइरल बनेका थिए । आफुलाई अघोरी बाबा भन्दै साधुको भेषमा सुन्दरीजलको घाटमा बसोबासले गर्ने ती व्यक्तिले केही महिनाअघि शारदा पाण्डे नामको महिलासँग विवाह गरेपछि झनै उनि भाइरल मात्रै बनेनन् विवादित समेत बने ।

उनको विवाहलाई कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरिएको छ ।

अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकी मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन् । एक महिला जो आफ्नो परिचय लुकाउन चाहन्छिन् उनी पनि सारदाको कर्तुत सहित मिडियामा आएकी थिईन् ।

यसैबीच सारदा पाण्डे र उनका पहिलो श्रीमान बाबुराम पाण्डेको बारेमा बाबुरामकि दोस्रो श्रीमती रेणु पनि मिडिया आएकी छिन् । अमेरिकाबाट टेलिफोन मार्फत कुराकानी गर्दै उनले सारदा र बाबुराम पाण्डेको कर्तुतको बारेमा बोलेकी छिन् ।

उनले टेलिफोनबाटै सारदा र बाबुरामको बारेमा सबै कुरा खुलासा गरेकी छिन् । उनले बाबुराम र सारदा दुवै एक नम्बरको दलाल हुन् भनेकी छिन् । हेरौँ बाबुराम पाण्डेकी दोश्रो श्रीमती रेणुसंग सानुबाबु सिलवालले गरेको टेलिफोन अन्तर्वार्ता तलको भिडियोमा ।

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७६, सोमबार १५:३८