क्यानडामा रहेकी एलिजाको बोल्ड अवतार

फिल्म ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम अहिले क्यानडामा छिन् । केहि महिनाअघि छोरी एरिकाको उपचारकालागि क्यानडा पुगेकि एलिजाले समाजिक संजालमा निरन्तर तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन् ।

नेपालमा फिल्म नचलेनि उनको सुन्दरताको चर्चा खुबै हुने गरेको छ । समाजिक संजालमा सक्रिय रहेकि एलिजाले हट एंड बोल्ड तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन् ।

छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि क्यानडा पुगेकि हुन् । एरिकाको जन्मजात नै बायाँ हात छैन । उनको माइतिनै क्यानडा हो । केहि समयअघिमात्र धमला क्यानडा पुगेका थिए ।

धमलाको छोरी एरिका धमलाको हातको उपचार गर्न क्यानडा पुगेकी श्रीमती लाई भेट्न तिहारको अवसर पारेर धमला ससुरालि पुगेका थिए ।

एलिजा र उनको तस्बिरहरु सार्वजनिक भएपछि सामाजिक संजालमा धमला जोडीको तस्बिर भाइरल भएको थियो ।

Loading...
प्रकाशित मिति २६ कार्तिक २०७६, मंगलवार ०७:१०