रातो पहिरनमा हट सुष्मा कार्की ( फोटो फिचर )

काठमाडौ । नायिका सुष्मा कार्की कहिले तस्विरका कारण त कहिले हर्कत कै कारण चर्चामा छन् । यो सँगै सेक्सका बारेमा खुलेरै गर्ने कुराकानीलेपनि सुष्मा चर्चामा छिन् । प्राय मानिसहरु यौन क्रियाकलाप गर्न धेरै रुचाउछन यधपी उनीहरु बाहिरि रुपले त्यसलाई अस्विकार गरेता पनि, समाज यौनका सम्बन्धमा कुण्ठित छ । कतिपय मनोविश्लेषक भन्छन्, ‘नेपालीहरू बाहिरी दुनियाँसँग यौनका विषयमा छिःछिः र दुर–दुर गर्छन्, भित्र भने यौनबाहेक केही सोच्दैनन्।’

यो कुरा नायिका सुष्मा कार्कीलाई पनि लाग्न थालेको छ। केही समययता नेपाली चलचित्रकी हट नायिकाको सूचीमा दरिएकी सुष्माका जति पनि समाचार बने, संयोगवश ती सबै यौनकै वरिपरि थिए। उनी पनि के कम, आफ्ना शुभचिन्तकहरू जे चाहन्छन् उनी त्यो पूरा गर्न पछि पर्दिनन्। मेरो एउटा साथी छ र केही म्युजिक भिडियोबाट रजतपटमा देखिएकी हट सुष्माले बाहिरी दुनियाँका विषयमा त बोलिन् नै, आफ्ना केही आन्तरिक रहस्य पनि खोलिदिइन्।

सुस्मा कार्की राम्री कि हट

आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो। तैपनि ? दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा। यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त , कला मेरो प्यासन हो। मलाई दर्शकहरूले जुन रूपमा हेर्न चाहनुहुन्छ, त्यो मैले दिनैपर्छ। बेडसिन पनि रुची हो । यी उनकै शब्द हुन्

प्रकाशित मिति ११ असार २०७६, बुधबार १६:२६