विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने , एकपटक पढ्नुहोस्

काठमाडौं / आज (बिहीबार) अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ६४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ६८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ७७ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार ०९:५०