‘तिमीलाई माया गरौँ भन्छ यो मन” – मेलिना राई

काठमाडौँ  / गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा “तिमीलाई माया गरौँ भन्छ यो मन” बोलको गीत सार्वजनिक भएको छ । ओम सुनारकै शब्द तथा संगीत रहेको छ ।

यस गीतमा सारदा आर एल शाहको निर्देशन रहेको छ । भने गीतको भिडियोमा महेश खड्का, सारदा आर एल शाह, अमृत शाहि ठकुरी र पुष्पा चन्दको दमदार अभिनय रहेको छ ।

हरेक माया गर्ने जोडिहरुलाई सुहाउने खालको शब्द यस गीतमा रहेका छन् ।गीतलाई पबन गौतमले छायांकन गरेका हुन् भने सुबास देवकोटाले सम्पादन गरेका हुन् ।

भिडियो :

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७६, शुक्रबार ०८:५३