विदेशी मुद्राको भाउ हेर्नुहोस् , कुन देशको कती ?

काठमाडौं । आज (सोमबार) यूके पाउण्ड, कुवेती र बहराईन दिनारको भाउ उकालो लागेको छ । अन्य देशको भाउ भने स्थिर र केही खस्किएको छ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ १८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४५ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति November 18, 2019