हेर्नुहोस् “सक्किगोनी” भाग १०

काठमाडौं / केहि समय देखि निरन्तर चलेको नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए ।

तर, त्यही टिमले नयाँ नाममा जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को एपीसोड हरेक बिहीबार बेलुकी प्रशारण हुन्छ। समाजमा घटेका समसामयिक बिषयमा बन्ने यो टेलीश्रृंखला आम दर्शकको उत्तिकै माया पाएको छ ।

यो टिमले शुरु देखि अहिलेसम्म उतिकै माया पाएको छ हरेक एपिसोड उतिकै लोकप्रिय बनेका छन् ।

भिडियो हेर्नुहोस्…

Loading...
प्रकाशित मिति November 21, 2019