आइतबारको दिन यी चिज देखिएमा गरेको हरेक काम सफल हुन्छ !

काठमाडौं / धर्मशास्त्र अनुसार आइतबारको दिन निकै महत्वपुर्ण दिन हो । यस दिन गरेको कार्यहरु सफल हुने बिश्वास पनि गरिन्छ । खासमा शनिबार धेरै धार्मिक कामहरु पनि हुने गर्छन् । आइतबार धेरै मानिसहरु भगवानको दर्शन गर्न मन्दिरमा जनो गर्छन् ।

आइतबार शनि देवको दिन पनि भएकोले यस दिन शनि देबको पनि पुजा गरिन्छ । शनिदेबलाई न्याय प्रेमी देवताको रुपमा मानिने गरिन्छ । यस दिन कुनै काम गर्दा शुभ मानिन्छ भने कुनै काम अशुभ मानिन्छ । यदि तपाईले बिहान सरसफाई गर्दै गरेको मान्छे देखिएमा त्यो राम्रो मानिन्छ ।  सरसफाई गर्दै गरेको मान्छेलाई केहि रुपैया दिएमा अधुरा काम बन्ने बिश्वास पनि छ ।

त्यस्तै यस दिन कुनै भिक्षु वा गरीब व्यक्ति घरमा आएमा शुभ मानिन्छ । यस दिन घरमा माग्न आएको भिक्षुलाई रित्तो फर्काउन हुदैन । यस दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देखिएमा शुभ संकेत मानिन्छ । कालो कुकुर शनिदेबको बहान भएकोले कालो ककुर देखिनु राम्रो मानिन्छ ।

Loading...
प्रकाशित मिति November 24, 2019