रामजी खाँड सँग कविता नेपालीको रोमान्स ” पानको पत्ता छ” भिडियो सहित

काठमाडौं / नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक रामजी खाड र बिष्णु माझीको आवाजमा रामजी खाडको उत्कृष्ट लोकदोहोरी गीत’पानको पत्ता’बजारमा आएको छ।गीतमा रामजी खाड आफैले लगानी गरेका छन र उनकै च्यानल मार्फत सो गीत बजारमा आएको छ।

नेपाली लोकदोहोरी इतिहासमा रामजी खाडको धेरै गीतहरु चर्चित छन जुन गीतहरुले रामजिको उचाई उस्तै छ सधै।फेरी रामजिलाई खोज्ने गीत पानको पत्ता हो।गीतमा शब्द भने तेजाश रेग्मीको हो।

रामजी खाडकै लयमा रहेको उक्त गीतमा नृत्य रामजी खाड र कबिता नेपालीको रहेको छ।मौसम हिमालीको निर्देशन रहेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन्।

हेरौ भिडियो :

Loading...
प्रकाशित मिति November 26, 2019