नेपालकालागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई निकालियो

काठमाडौं – आफुलाई भ”ष्ट्राचार बि”रोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीलाई नेपालकालागि नेपाली अभियानबाट निकालिएको छ ।

नेपालका लागी नेपाली अभियानको केन्द्रिय कार्य समितीको बुधबार बसेको बैठकले  ज्ञानेन्द्र शाहीलाई निकाल्ने निर्णय गरेको हो ।

नेपालका लागी नेपाली अभियानको कार्यलयले एक बिज्ञप्ती जारी गर्दै  ज्ञानेन्द्र शाहीले २०७६ मंसीर ११ गतेदेखी दिने कुनै पनि अभिब्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम नेपालका लागी नेपालीको कुनै समर्थन नरहने बताएको छ ।

बिज्ञप्ती यस्तो छ

Loading...
प्रकाशित मिति November 28, 2019