काठमाडौं / पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको स्वरमा रहेको तिज गीत “जाम भन्यो लाहुरेले” शनिवार सार्वजनिक भयको छ।गीतको शब्द शृजना लकेट सेन ले गरेका हुन भने लय शृजना गायक पुरुषोत्तम पौडेलले नै गरेका हुन्।
हिन्दु नारीहरुको माहान पर्व मानिने तिजमा तिज गीतहरुको पनी उत्तीकै भुमिका हुने गर्छ,यही तिज गीतहरुमा हाम्रा दिदी बहिन छमछमी नाँच्ने गर्छन,बजारमा तिजलाई लक्षीत गरी थुप्रै गीतहरु आई रहेका बेला आज सार्वजनिक भयको यो गीतले पनी सबैको मन जित्न सफल हुने देखिन्छ।
यो गीतको म्युजिक भिडियोमा रामजी खाँड र प्रिया भण्डारीको छमछमी नृत्य देख्न सकिन्छ,भिडियोलाई निर्देशन मौसम हिमाली ,छायांकन शुरेस श्रेष्ठ र सम्पादन शिव पौडेलले गरेका हुन्।