विदेशी मुद्रा : आज सबै देशको भाउ बढ्यो (हेर्नुहोस्) 

काठमाडौं  / बुधबार नेपाली बजारमा सबै देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर   ११४ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५४ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय ७८ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर  १४९ रुपैयाँ ३९ पैसा तोकिएको छ। त्यस्तै एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ । त्यसैगरी आज एक बहराईन दिनारको  खरिददर ३ सय ३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ४ रुपैयाँ ९९ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ७३पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति १८ मंसिर २०७६, बुधबार ०३:२९