काठमाडौँ / अहिले तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग० चलिरहेको छ । हालसम्म सागमा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ ।
नेपालले हालसम्म ३९ स्वर्ण, १४ रजत र १९ कास्यसहित कुल ६२ पदक जितेको छ । बिहिबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् ।
उनले खेलको पहिलो राउन्डमा ९।१३ अंक जोडिन् भने दोस्रो राउन्डमा जोडीन् । समग्रमा १८।९१ अंक प्राप्त गर्दै उनले स्वर्ण पदक जितेकी हुन् ।
यससँगै उनी उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने खेलाडी बनेकी छिन् ।