छोरी लिएर श्रीमती बेपत्ता भएपछि श्रीमान रुँदै मिडियामा ( भिडियो )

मंसिर १८ / दाङ जिल्लाको राप्ती गाउँपालिका सिंगे गाउँमा एक परिवारमा यतिबेला बज्रपात परेको छ । १९ दिन देखि श्रीमती र छोरी बेपत्ता भएको भन्दै मनोज चौधरी मिडियामा आएका छन् ।

चौधरीको श्रीमती सबिना चौधरीले छोरी जिया चौधरीलाई साथमा लिएर बेपत्ता भएपछि मनोज चौधरीले खोजिदिन मिडिया मार्फत अपिल गरेका छन् ।

सामान्य घरायसी विवाद हुँदा श्रीमती बेपत्ता भएको उनले बताएका छन् । श्रीमतीको नाजायज सम्बन्धहरु थाहा हुँदाहुँदै पनि सहेर बसेका मनोजले पछिल्लो समय परपुरुष सँगको सम्बन्धलाई जोडेर केहिपनि गालीगलौज नगरेकोले श्रीमतीले के कारणले घर छाडिन् भन्ने उनी पनि अनविज्ञ रहेको बताए ।

श्रीमतीको बानी व्यवहारमा थप सुधार आवश घर सुन्दर होस्, भन्ने सोचाइ लिएर श्रीमतीलाई बेला बेला सम्झाउने गरेको मनोज बताउँछन् ।

हेर्नुहोस भिडियो।

 

Loading...
प्रकाशित मिति १९ मंसिर २०७६, बिहीबार १४:०९