अाज विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं / आज कुवेती दिनार र यूके पाउण्डको भाउ बढेको छ भने अन्य देशको भाउ स्थिर नै रहेको छ । भने आज सोमबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रिदर १५० रुपैयाँ ५ पैसा रहेको छ।

भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ। आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ।

भने आज बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ३२ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ९१ पैसा रहेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ। भने कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ ।

भने आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार ०६:५४