‘मेरी बास्सै’ ६३२ औं भाग हेर्नू भयो ? (भिडियो)

काठमाडौँ / नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।

नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।

प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ । हेर्नुहोस् मंगलबारको ताजा भाग :

काठमाडौँ, मंसिर २४ । दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेल निकै रोमाञ्चक बन्दै गएको छ ।
शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अ‍ैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए ।

खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । दोसे हाफ सुरु भएपछि खेलको ५३ औँ मिनेटमा नेपालले अर्को गोल गरेपछि भुटना अहिले निकै दबाबमा परेको छ ।

यसैबिच नेपाली खेलाडीलाई हौस्याउन पौडीमा ४ स्वर्ण पदक जितेकी गौरिका सिंह पनि खेल मैदानमा पुगेकी छिन् ।

Loading...
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार २१:१२