१३ अौं साग : फुटबल टिमले १ करोड २४ लाख पाउने

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले बुधबार मंगलबार सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालका लागि पदक जित्ने खेलाडीलाई बालुवाटारमा बोलाएर शुभकामनामात्र दिएनन्, नगद पुरस्कारको पनि घोषणा गरे।

प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेतालाई ९ लाख, दोहोरो स्वर्ण विजेतालाई ११ लाख, रजत विजेतालाई ६ र काश्य विजेतालाई ३ लाख। तथा टिम इभेन्टमा स्वर्ण विजेता टिमका सदस्यलाई जनही ५ लाख र कोचलाई पनि पाँच लाख दिने घोषणा गरे।

गौरिकाले ६५ लाख पाउँछिन्, अरु दुईजनालेृ २२, २२ लाख पाउँछन्, फुटबलका २३ सदस्यले एकमुष्ट १ करोड २४ लाख पाउँछन्।’

Loading...
प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १४:१६