प्रकाश सपूत र प्रीती आलेले गाए अहिलेसम्मकै छाडा दोहोरी ( भिडियो सहित)

चर्चित गायक तथा गायिका प्रकाश सपुत र प्रिती आलेको नयाँ घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ। धादिङमा भएको महोत्सवमा गाएक प्रकाश सपुत र प्रिती आलेको  दोहोरी सार्वजनिक भएको हो।

दोहोरीमा र्याप गीत गएर चर्चामा आएका दुवै कलाकार एकदमै ब्यस्त कलाकार हुन भने उनीहरुको गीतहरु पनि उत्तिकै चर्चित छन । सेतो घोडा है जोडा बोलको गीतमा प्रकाश र प्रीतिको दोहोरीमै छाडा अर्थको शव्द हरु मिसिएका थिए। पछिल्लो समय कमला घिमिरे भाईरल भए पछी नेपाली लोक दोहोरी गीतले पनि निकै चर्चा पाउने गरेका छन

भने देश तथा बिदेशमा बस्ने नेपाली हरु पनि दोहोरीमा चाख दिएर रमाउन थालेका छन। प्रकाश र प्रिती आलेले दोहोरी गाउँदै गर्दा प्रिती आलेको छोरी पनि स्टेजमै रहेकी थिईन। हेर्नुहोस यो रमाईलो दोहोरी।

हेर्नुहोस भिडियो :

Loading...
प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०१:५०