मिस वर्ल्ड: टप १२ मा पर्न सफल नेपाली चेली अनुष्का श्रेष्ठ

काठमाडौं / मिस वर्ल्ड २०१९ को फाइनल आज लन्डनमा भैरहेको छ । यो बर्षका लागी नेपालबाट मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरेकी थिइन्।

अनुष्काले  हेड टु हेड च्यालेन्ज र मल्टिमीडिया अवार्ड जित्न सफल भएकी थिइन्।  उनि व्युटी विथ प्रपोज विजेताको आधारमा सोझै टप ४० मा पर्न सफल भएकी थिइन्।  टप १२ मा उनि अटाउन सफल भइन्।

काठमाडौं २०७६ मंसिर २४ । नेपाल आइडल सि’जन–३ सुरु हुँदैछ । पौष ३ गतेदेखि नेपाल आइडल सिजन–३ सुरु हुने आयोजकले जनाएको छ ।

आइडल प्रत्येक बिहीबार शुक्रबार राति साढे ८ बजे एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ । नेपाल आइडलमा पुरानै जजहरू न्यू बद्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

नेपाल आइडल सिजन–३ को अडिसन भदौ ३१ गतेदेखि सुरु भएको थियो । यसपटक काठमाडौं, पोखरा, विरगञ्ज, बुटवल, नेपालगञ्ज र विर्तामोड गरी ६ स्थानमा मात्रै अडिसन भएको थियो । नेपाल आइडल पहिलो सि’जनको वि’जेता बुद्व लामा तथा दोस्रो सिजनको वि’जेता रवि ओड बनेका थिए ।

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १६:१४