म माथि पनि यौ न हिं सा भयो : पुर्व मिस नेपाल शृङ्खला खतिवडा

काठमाडौं, २ पुस / दिनानुदिन यौ न हिं साको घ टना बाहिरीरहेको बेला पूर्वमिस नेपाल शृखला खतिवडाले पनि आफु यौ न हिं साको शिकार हुनुपरेको बताएकी छन् ।

महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले आफु पनि यौ न हिं साको शि कार भएको बताएकी हुन् । उनि बाल्यकालमै यसको शि कार भएकी हुन् ।

उनले यसबारेमा भनेकी छन्, ‘बाल्यकारलमा म आफै यौ न हिं साको शि कार भएकी थिएँ । म ह्या रा समे न्टको शि कार भएको थाहा पाउन धेरै समय लागेको थियो, महिलाहरु कतैपनि सुरक्षित छैनन्’, उनले थपिन् ।

Loading...
प्रकाशित मिति २ पुष २०७६, बुधबार ०५:२५