बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ? हेर्नुहोस्

काठमाडौं / बिहीबार नेपाली बजारमा केहि देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर १४९ रुपैयाँ १७ पैसा तोकिएको छ।

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा तोकिएको छ । त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय रुपैया ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १ रुपैयाँ १८ पैसा तोकिएको छ ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७७ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५१ पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ ।

आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७३ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०२:५२