अञ्जलि अधिकारी किन हस्पिटल पुगिन् ? भिडियो हेर्नुहोस्

काठमाडौं / नेपाली सांगीतिक फाटमा आफु लाई गायनमा अब्बल बनाउदै आएका गायक हुन् ओम रोदन। भर्खरै मात्र युट्युबमा सार्बजनिक भएको म्युजिक भिडियो “आफ्नै मुटु ” बोलको गित निकै चर्चामा रहेको छ।

गायक ओम रोदनको आफ्नै शब्द,आवाज तथा अभिनय रहेकोे यस् म्युजिक भिडियोमा अभिनय तर्फ अञ्जली अधिकारी तथा गायनमा सारु चाम्लिङले साथ दिनुभएको छ।

गायक रोदनले आफ्नै वास्तविक घटनालाई भिडियोमा उतार्न खोज्नु भएको छ। एस गितमा संगीत तथा संगीत सम्योजन अर्जुन पोखरेलको रहेको छ भने अर्जुन अधिकारीले निर्देशन गर्नु भएको छ । उत्सव दहालको छयाङ्कन रहेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गर्नु भएको छ।

प्रवासमा रहेर पनि पछिल्लो समय नेपाली गीत संगीतमा सक्रीय हुदै आएका गायक रोदनको नेपाली संगीतिक क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष दर्जनौं गितहरु बजारमा आइसकेको छन।

भिडियोलाई हेर्नको लागी तलको लिन्कमा क्लिक गर्नु होला ।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ११:५१