चौतारी / पछिल्लो समयको चर्चित र ब्यस्त मोडेल अञ्जलि अधिकारी यति बेला दुबईको रमणीय स्थानहरुमा रमाइरहेकी छिन् ।
हालै मात्र एक कार्यक्रममा प्रस्तुतिको लागि पुगेका गायक पशुपति शर्मा ,अञ्जली अधिकारी लगायत अन्य कलाकारहरु कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेर रमाइलोको साथ घुमघाम गरेको तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
( तस्बिर अञ्जली अधिकारीको फेसबुकबाट )
Loading...