बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं – आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५० पैसा तथा बिक्रिदर ११४ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै आज शनिबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६ पैसा रहेको छ। भने आज बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैया २ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ६१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

भने कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ७० पैसा रहेको छ ।

भने आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ।

Loading...
प्रकाशित मिति ५ पुष २०७६, शनिबार ०२:२४