म विवाहित भएपनि अरु पुरुष सँग खुलेर चुम्बन गर्छु : अनुष्का शर्मा

फिल्म जीरो फ्लप भएपछि बलिउड चर्चित नायिका अनुष्का शर्माले कुनै पनि फिल्ममा साइन गरेकी छैनन् । तर उनका चार वटा फिल्म एके बर्षमा रिलिज भएका थिए ।

उनको फिल्म जीरोको असफलता पछाडि बलिउडमा निकै चर्चा चलिरहेको थियो । कि उनले फिल्म क्षेत्र छाडिन भनेर तर फिल्मफेयरमा दिएको एक अन्तर्वार्तामा अनुष्काले फिल्मबाट ब्रेक नलिने खुलाइन् । उनले भनिन्, जीरो रिलिजपछि म केही महिना फुर्सदमा बस्न चाहन्थेँ । उनि प्राय पति बिराट कोहलीसंगका शेयर गरेका तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् ।

उनि एक बलिउडकी सुन्दरी नायिका भनेर पनि चिनिने गर्दछिन् । बेलाबेलामा आफ्ना तस्विर शेयर गर्ने उनले हालै पनि इभेन्टमा ग्रिन कलरको साडीमा सजिएका तस्विर शेयर गरेकी छिन् ।

पछिल्लो समय अभिनेत्री अनुष्काले फिल्मफेयर म्यागेजिनको लागि फोटोसुट गराएकी छिन जुन फोटो सामाजिक संजालमा भाइरल भईरहेको छ। अनुष्का ब्ल्याक कलरको शर्ट लेदर जम्पसुटमा निकै ब्युटि फुल देखिएकी छिन् ।

उनले ब्राउन कलरको कोट समेत लगाएकी छिन् । र उनले चलचित्रमा सिन दिन कुनै पनि गार्हो मान्दिनन् चलचित्रमा कथाले मागेपछि विवाहित नै भए पनि किस सिन दिँदा फरक नपर्ने उनको बुझाई छ।

Loading...
प्रकाशित मिति ६ पुष २०७६, आईतवार ०१:५७