झन बढ्दैछ सुनको भाउ

काठमाडौँ / साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।गत बिहीबारबाट स्थिर रहेको सुन आज पनि घटबढ नभएको महासंघदले जनाएको छ ।

आज छापावाल प्रतितोता ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्यसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ।आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Loading...
प्रकाशित मिति ६ पुष २०७६, आईतवार ०८:१३