१२ पढेकी अविवाहित युवतीले बच्चा जन्माएर खाल्टोमा पुरेपछि ( भिडियो )

पोखरा । शनिबार बिहान माछापुच्छ्रे गाउँपालीका वडा नं. ६ मा एक अबिबाहीत केटी शर्मिला परियार (नाम परिवर्तन)ले ना जा यक सम् बन्धबाट जन् मीएको बच्चालाई जन्म दिएर खा ल्टोमा पुरीन् ।

रातको समयमा घर नजिकै बाटो छेउमा पु रेर छोरीलाई जन्म दिएकी र तत्कालै माटोले पुरेर घर गएकी थिईन् । बिहानै स्थानीयले र ग त देखेपछि गाउँलेहरु जम्मा भए र नजिकैको ठाउँमा खोतल्दा मृ त शि शु फेला परेको हो ।

अ बैध शि शु भएकाले कसैले नदेख्ने गरी रातीको समयमा ज न्माएर मा रे र गा डेको स्थानीयहरु बताउँछन् । करिब ४ किलो जतिको वजन भएको बच्चा जि उँ दै जन्मीएको र अरुले थाहा पाउँछन् भनेर मा रेर गा डेको स्थानीयहरुले बताए ।

घ टनाको बारेमा आ रोपीत भनिएकी शर्मिला परियार (नाम परिर्वतन)की आमाले आफुलाई छोरी गर् भवती छ भनेर समेत थाहा नभएको जिकीर गरिन् । छोरी पढ्न भनेर पोखरा गएकी र अहिले कक्षा १२ पास गरेकी भए पनि छोरीमा गर् भवती महिलामा हुने कुनै संकेत नपाएको दा बी पारिन् । हेर्नुहोस् घ टना कसरी घटेको थियो ?

Loading...
प्रकाशित मिति ६ पुष २०७६, आईतवार १९:३८