आहा ! मेलम्चीको नमुना माझीबस्ती

मेलम्ची / सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १२ आरुवोटेको नमुना माझीबस्ती । भूकम्पले घर भत्किएपछि यहाँका ४६ माझी परिवारका लागि थाई–नेपाल एसोसिएसन र रोटरी इन्टरनेशनल नेपाल–भुटानको सहयोगमा घर निर्माण गरिएको हो ।

उनीहरुले सरकारबाट प्राप्त तीनलाख रकममा थप गरेर पुनःअर्काे पक्कीघरसमेत निर्माण गरिसकेका छन् । तस्वीर

नारायण ढुङ्गाना (रासस)

Loading...
प्रकाशित मिति ७ पुष २०७६, सोमबार ११:०५