७० बर्षमा मास्टर्स डिग्री गरेकी आमाको कथा  (भिडियो सहित)

यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा लगाएको कालो टोपी अनि पोशक ।

सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो । त्यसो त सो तस्बीर थियो ललितपुर महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको ।

यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त ? हेर्नुहोस् अन्तरंग कुराकानी भिडियो मार्फत्…

काठमाडौ । गुल्मीका पछिल्लो समय मिडियामा तहल्का पिटेका दुई बहिनी हुन गंगा र जमुना, जो अहिले एउटा राम्रो साथ पाएका छन उमंग म्यूजिक प्रालिको । पुरुषोतम पौडेलको साथ पाएर अहिले यि २ बहिनिले काठमाडौ आएर आफनो पहिलो गित गाईसकेका छन ।

सुन सुन बोलको यो गित आज मालाश्री रेकर्डिङ पुतलीसडकमा आज रेकर्ड गरियो । उतm गित गाउदा २ बहिनीले पेशेवर गायिकाले जस्तै गाएपछि रेकर्डिष्ट र सबै मिडियाकर्मी मित्रहरु छक्क परे ।

पहिलो गितको भिडियो अबको केही दिनमै रिलिज गर्ने उमंगका म्यानेजर पुरुषोतमले हामीस“ग बताएका छन । धेरै समस्यालाई धकेल्दै यहासम्म आइपुगेका यि २ बहिनीको घरको अवस्था निकैनै दयनिय भएकाले पनि गितले सबैलाई रुवाउने र आनन्द भरपुर दिनेमा सबै एकदम ढुक्क छन, हेरौ जुम्ल्याहाको पहिलो गित —

Loading...
प्रकाशित मिति ९ पुष २०७६, बुधबार ००:४२