टीका सानूले सुत्केरी छुँ भनेपछि, सबैजना छक्क परे ( भिडियो हेर्नुहोस् )

काठमाडौं / चर्चित लोकप्रिय कार्यक्रम “इन्द्रेणी” मा लामो समयपछि सञ्चालिका टीका सानू र बालचन्द्र बराल बिचको बेजोड घम्सा घम्सी दोहोरी सार्वजनिक भएको छ ।

वरिष्ठ गायक तथा इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेल र बालचन्द्र बराल सँग पछिल्लो समयको चर्चित गायिका टीका सानूले उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।

दोहोरी गाएरै सबैको प्रिय बनेकी गायिका टीका सानू विगत केही समयदेखी इन्द्रेणी कार्यक्रममा आवद्ध छिन् । एबिसी टेलिभिजनबाट प्रसारित इन्द्रेणी कार्यक्रम निकै नै लोकप्रिय कार्यक्रम हो ।

देशको दुर दराज, कुन कन्दरा, पाखा पखेरा हरेक ठाउँमा पुगेर गरिब दुखीको सेवा गरी, उक्त ठाउँलाई देश विदेशमा चिनाउन लागि परेका एक मात्र कार्यक्रम हो इन्द्रेणी ।

बालचन्द्र बराल, कृष्ण कंडेल र टीका सानूको दमदार दोहोरी भिडियो हेर्नुहोस् ।

काठमाडौं / चर्चित लोकप्रिय कार्यक्रम “इन्द्रेणी” मा लामो समयपछि सञ्चालक सञ्चालिका बिचको बेजोड घम्सा घम्सी दोहोरी सार्वजनिक भएको छ ।

वरिष्ठ गायक तथा इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेल र पछिल्लो समयको चर्चित गायिका टीका सानूले “माझी दाइ पोखरा फेवातालको” भाकामा उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।

दोहोरी गाएरै सबैको प्रिय बनेकी गायिका टीका सानू विगत केही समयदेखी इन्द्रेणी कार्यक्रममा आवद्ध छिन् । एबिसी टेलिभिजनबाट प्रसारित इन्द्रेणी कार्यक्रम निकै नै लोकप्रिय कार्यक्रम हो ।

देशको दुर दराज, कुन कन्दरा, पाखा पखेरा हरेक ठाउँमा पुगेर गरिब दुखीको सेवा गरी, उक्त ठाउँलाई देश विदेशमा चिनाउन लागि परेका एक मात्र कार्यक्रम हो इन्द्रेणी ।

कृष्ण कंडेल र टीका सानूको दमदार दोहोरी भिडियो हेर्नुहोस् ।

 

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०३:३४