काठमाडौं / चर्चित गायक एवम् सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत बजारमा आएको छ । वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरेका हुन् ।
भिडियोलाई रमेश रसाइली निर्देशन गरेको भिडियोलाई जितु तामाङले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हेमन्त कान्छा र विमता घर्ती मगरले उत्कृष्ट अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस् :
लोप हुँदै गएको मौलिक संस्कृतिलाई बचाउन हेमन्त कान्छाले यश अघि पनि थ्रुपै गीत बजारमा ल्याइसकेका छन् ।