हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘किन होला खै’ सार्वजनिक [भिडियो ]

काठमाडौं / चर्चित गायक एवम् सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको स्वरमा नयाँ गीत बजारमा आएको छ । वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई गायक कान्छाले आफ्नै अफिसियल युट्युब च्यानल “हेमन्त कान्छा रसाइली” बाट सार्वजनिक गरेका हुन्   ।

भिडियोलाई रमेश  रसाइली निर्देशन गरेको भिडियोलाई जितु तामाङले कोरियोग्राफी गरेका हुन् । भिडियोमा हेमन्त कान्छा र विमता घर्ती मगरले उत्कृष्ट अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :

लोप हुँदै गएको मौलिक संस्कृतिलाई बचाउन हेमन्त कान्छाले यश अघि पनि थ्रुपै गीत बजारमा ल्याइसकेका छन् ।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०९:०४