श्रीदेवी देवकोटाको ‘ओली बाको रेले’ { भिडियो सहित }

काठमाडौं ३० असार /  श्रीदेवी देवकोटाको ‘ओली बाको रेले’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा श्रीदेवी देवकोटा र चन्द्र शर्माको आवाज रहेको छ । गीतको शब्द, संगीत खेम सेन्चुरीको रहेको छ ।

चर्चित निर्देशक शंकर विसीले भिडियोको निर्देशन गरेका छन् । गीतको छायाकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नविन घर्ती मगरको रहेको छ । गीतमा राजेन्द्र नेपाली र उमेश राई (फुल्देकी आमा) ले अभिनय गरेको भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियो हेर्नुहोस् :

अन्नपूर्ण भिजनको प्रस्तुती रहेको तीज गीतको भिडियो श्रीदेवी देवकोटाको अफिसिय युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार ०५:३५