विबाह गरेर ल्याएकी श्रीमतीलाई साथीको गर्लफ्रेण्डसँग साटेपछि…

एजेन्सी । भारतको उत्तर प्रदेशका पुरुषहरुले श्रीमती साटेर से*क्स गर्दै आएको रहस्य खुलेको छ । उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन)लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर९नाम परिवर्तन०सँग यौ’नसम्पर्क गर्न लगाएका छन् भने साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग आफूले यौ’नसम्पर्क राखेको रहस्य विवाहित महिला सीताको उजुरीपछि घटनाले भाइरल रुप धारण गरेको हो ।

सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले परपुरुषसँग यौ*’नसम्बन्ध राख्न बाध्य पारेको प्रहरी चौकीमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।

पीडित सीतालाई श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई)की गर्लफ्रेण्ड निशासँग साटेर यौ’नसम्बन्ध बनाउन बाध्य पारेको उजुरीमा उल्लेख छ ।

पीडित महिला सीताले पति हरि र उनका फूपूका छोरा अमरविरुद्ध ब’ला*त्कार, अ’प्राकृतिक यौ’नसम्बन्ध, कु’टपीट, मार्ने ध’म्की तथा दाइजो नल्याएको निहुँमा यातना दिएको आरोपमा मुद्दा दर्ता गराएकी छिन् ।

आरोपी सीताका श्रीमान हरि जाजमउका ठूला व्यापारी हुन् । उनले सीतासँग विदेशमा पढ्ने र ठूलो व्यापारी भनेर प्रेम विवाह गरेपनि त्यो धर्म निर्वाह गर्न सकेनन् ।

Loading...
प्रकाशित मिति १२ पुष २०७६, शनिबार ११:५१