नायिका एलिना राईमाझीको “घरबार”(भिडियो)

गायिका निता पुन ( रेजिना) को स्वरमा निकै उत्कृष्ठ गित “घर बार” सार्बजनिक (भिडियो सहित) लोकदोहोरी गितसंगितमा भर्खर उदाउँदै गरेका गितकार प्रज्वल मगर को लयमा निकै नै मिठो लोक दोहरी गीत “घर बार “बजारमा आएको छ ।

लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन ( रेजिना ) को आवाजमा बजारमा आएको गीत “घर बार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले निर्देशन गरेका छन् ।

गीतको म्युजिक भिडियो मा एलिना राइमाझी र नरेन्द्र आचार्य लर्कुको दम्दार अभिनय रहेको छ । पृस्मा स्टुडियोमा रेकडिङ भएको “घर बार” चर्चिक म्यूजिक एरेन्जर अर्जुन थापाले गरेका हुन। भने रेकर्डिङ अनिल अधिकारीको को रहेको छ। मिक्सिङमा श्यमश्वेत रसाइली को रहेको छ।

स्मृति तिमल्सिनाले निर्देशन गरेको यो भिडियोलाई कारण चैसिर ले खिचेका हुन्। दर्शक स्रोताको माया पाउने मा प्रज्वल मगर र निता पुन ( रेजिनस) आसा बादी छन् गीत कस्तो लाग्छ लाईक कमेन्ट सेयर गरि सहयोग गरि दिनु होला

Loading...
प्रकाशित मिति १२ पुष २०७६, शनिबार १२:५६