मन्दिराले विवाह गरौँ भनेपछि, प्रेमिले मा’रेर नदिमा ब`गाइदिए

काठमाडौं, पुस १४ /त्रिवेणी गाउँपालिका-२ चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको ह *त्या भएको खुलेको छ।

१७ मंसिरदेखि बेप*त्ता मन्दिराको श व भने अझै फेला परेको छैन

उनका प्रेमी रमेश अधिकारीले नै उनको ह* त्या गरेको अ नुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। रमेशलाई प्रहरीले प क्राउ गरेको छ।

रमेश नातामा मन्दिराका दाजु पर्ने व्यक्ति हुन्। रमेशले बयानमा मन्दिराको ह* त्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा ताप्लेजुङबाट सीताराम गुरागाईंले लेखेका छन्।

‘मन्दिरा र मेरो दुई वर्षअघिदेखि प्रेम सम्बन्ध थियो, उनले विवाह गरौँ भनेर द*वाव दिइरहेकी थिइन्। हामी दुबै अधिकारी भएकाले विवाह गर्न मिल्दैनथ्यो। त्यसैले मा रिदिएँ,’ रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ।

मन्दिरा बे*पत्ता भएकै दिन चोकपुरस्थित तमोर नदी नजिकको खेतमा लगी ह* त्या गरेर श*व झोलुंगेपुलबाट तमोर नदीमा फा*लिदिएको रमेशले बताएका छन्।

Loading...
प्रकाशित मिति १४ पुष २०७६, सोमबार ०३:२७