नर्स आफ्नै कोठामा मृ’त फेला !

धनगढी, १४ पुस । कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृ त अवस्थामा फेला परेकी छिन् ।

धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिकै डेरा गरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० कि २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृ त अवस्थामा फेला परेकी हुन् ।

उनकाे के कारणले मृ त्यु भएकाे हाे भन्ने नखुल्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए । प्रहरीले घ टनाका बारेमा अनुसन्धान शुरू गरेकाे जनाएकाे छ ।

Loading...
प्रकाशित मिति १४ पुष २०७६, सोमबार ०४:४९