युट्युवको ट्रेन्डिङमा ‘किन होला खै’

काठमाडौँ / नेपालि गीतसंगीतमा मौलिक गीतको खडेरी परेको बेला हेमन्त कान्छा रसाइलीको अफिसियल युटुब च्यानलबाट कर्खा गीत ‘किन होला खै’ सार्बजनिक भएको हो ।

गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको सुमधुर आवाजमा रहेको उक्त गीतको सब्द तथा लय राजकुमार बगरको शब्द तथा संगितको रहेको छ । बगर पनि नेपालि गीतसंगीत क्षेत्रका एक दरिलो खम्बा हुन् । बगरका हरेक गित उत्तिकै चर्चाको शिखर चुमेका छन् ।

बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर लागेका सर्जक तथा गायक बगरका हरेक सृजना दर्शक स्रोता माझ उत्त्तिकै लोक प्रिय छन् । यतिबेला बगरको सृजनामा तयार भएको गित“किन होला खै”  टिकटकमा पनि उत्तिकै भा,ईरल भएको छ ।

यस गीतलाई गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले पनि उत्तिकै मेहनतका साथ् गायका छन् । गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीका हरेक गित उत्तिकै चर्चित रहेका छन् । केहि महिना अगाडी“बालापन”गीत पनि उत्तिकै चर्चाको सिखर उक्लेको थियो । यो गीतले पनि उत्तिकै चर्चा कमाएको छ ।

हेर्नुहोस् भिडियो

Loading...
प्रकाशित मिति १६ पुष २०७६, बुधबार १२:१२