श्रीमती सँग छुट्टिएको एक महिना नबित्दै ढले अर्जुन…

काठमान्डौ / कास्मिरमा भा,रत र पाकिस्तानबी’च गो’ली हा’नाहानमा मृ’त्यु हुने सैनिक म’ध्ये एक नेपाली रहेको था’हा भएको छ।

मृ’त्यु हुने भारतीय सेनामा का’र्यरत् गोरखाका २५ वर्षीय नेपाली ना’गरिक अ’र्जुन थापा मगर रहेका छन्।उनी गोरखाको वि’कट रि’प गाउँका रहेको प्रा’प्त समाचारमा ज’नाइएको छ।

बुधबार राति जम्मु र कास्मिरको रा’जोउरी जिल्लामा गो’लीबारी भ’एपछि दुई सैनिकको मृ’त्यु भएको थियो। भारतीय सेनाका प्र’वक्ता ले’फ्टिनेन्ट क’र्णेल दे’वेन्द्र आ’नन्दलाई उ’द्धृत गर्दै दै’निक डे’कन हे’राल्डले नेपाली ना’गरिक मा’रिएको पु’ष्टि गरेको छ।

सेना का’स्मिरमा खो’जी त’लासीको अ’परेसनमा ख’टिएका थिए। पाकिस्तानी सेना भारत छि’र्ने प्र’यासमा र’हेका बे’ला उनीहरू बी’च खा’री थ’रेत जं’गलमा गो’लीबारी भएको भा’रतीय स’ञ्चारमाध्यमले ज’नाएका छन्।

भारतमा आ’तंकवादी छि’र्न था’लेको भन्दै खो’जीतलासीको अ’परेसन सु’रू ग’रिएको थियो। म’हाराष्ट्रका ना’यक स’वान्त सन्दीप र’घुनाथको पनि नि’धन भएको छ । थापा र र’घुनाथले भारतका लागि स’र्वोच्च ब’लिदानी गरेको भन्दै भार.तीय सेनाले प्र’शंसा गरेको छ ।

Loading...
प्रकाशित मिति १७ पुष २०७६, बिहीबार १६:०६