हेमाको श्रीमान प्रमाण सहित मिडियामा ( भिडियो हेर्नुहोस्)

काठमाडौँ / पछिल्लो केहि समय अगाडी देखि श्रीमानबाट पि,डित भएको भन्दै हेमा श्रेष्ठ मिडियामा आइरहेकी थिइन । श्रीमानले अर्कै युवती,संग स,म्बन्ध गरेको तर आफुसंग बस्न नचाहेको भन्दै गुनासो पोखेकी थिइन ।

उनै हेमा श्रेष्ठकी श्रीमान सोनाम लामा पनि अन्तत मिडियामा आएका छन । सोनामले मिडियामा आएर बताएको विगतको कुरा सुन्दा निक्कै आश्चर्य लाग्न सक्छ ।

सोनामका अनुसार उनीहरुको कुनै विवाह नभएको तर होटेलमा सम्ब,न्ध राख्दा बच्चा पेटमा बसेको हुदा अ दालतबाट नाता प्रमाणित हुदा उनीहरु श्रीमान श्रीमती भएका थिए ।

पुरा कुराकानी हेर्न तलको भिडियो हेर्नुहोस ।

Loading...
प्रकाशित मिति २० पुष २०७६, आईतवार ११:४७