हेमा र छाया बिच अन्तर्वार्तामै कुटाकुट ( भिडियो हेर्नुहोस् )

काठमाडौँ । श्रीमानबाट पिडित भए भन्दै मिडियामा आइरहेकी हेमा श्रेष्ठलाई कोठामै एक महिलाले हा’तपा’त गरेकी भनिएकी महिला र हेमा एकै ठाउँ भएर छलफल गरेका छन् ।

मंगलबार हेमाको गुहेश्वरीस्थित कोठामै गएर छाया रानाले कु’टपिट गरेको हेमाले आ’रोप लागेकी थिइन्।

त्यसपछि पुन: ति महिलालाई हेमाकै कोठामा ल्याएर एक अर्कालाई सँगै राखेर कुराकानी गरेका छन् ।भेटमा एक अर्कालाई दो’ष लगाउदै मु’खामुख गरेका छन् । उनीहरु एक अर्कालाई दो’ष देखाउदै झ’म्टाझम्टी समेत भएको छ ।

धेरै बेर कुराकानीकै बिचमा राना उठेर हिडेकी हुन् । हेमाले आफुलाई रानाले कोठामै आएर कु’टपिट गरेर भागेको जिकिर पनि गरिन । तर रानाले भनेत्यस्तो कुनै पनि घ’टना नभएको बताईन ।

हेमाले आफ्नै श्रीमानले कोठा देखेर कु’टपिट गर्न पठाएको आ’रोप लागेकी छन् । उनीहरुको वि’वादलाई मिलाउने नेकपा कार्यकर्ता समेत रहेका पुण्य गौतम उपस्थित भएका थिए । तर उनीहरुको वि’वादलाई मिलाउन सकेनन ।

Loading...
प्रकाशित मिति २२ पुष २०७६, मंगलवार १३:३५