सालको पात पछि अर्को उत्कृष्ट गीत ‘आँखी गाजल’ सार्वजनिक

काठमाडौं / लोकसंगितको दुनियाँमा ईतिहासमै पहिलो चोटि अचम्भित हलचल भएको छ। र लोकसंगितले ईतिहासमै पहिलो चोटि अनुमाननै नगरिएको सिर्जना पाउने भएको छ।

जतिपनि लोकसंगितको पारखिहरु हुनुहुन्छ सजकता अपनाउनु होला किनभने एउटा यस्तो सृजनाको सृष्टि भएको छ जस द्वारा लोकसंगित क्षेत्रले महाप्रलयकै सामाना गर्नु पर्ने छ।

जसरि पृथ्वीको सतहमुनि चाप र अत्याधिक तापको अनुपातमा ज्वालामुखी बिष्पोठन हुने गर्छ। सोहि अनुरुपनै लोक संगितमा ज्वालामुखी बिष्पोठन हुने निस्चितनै छ। आस्चार्यमा पर्नु भयो होला हैन यस्ले प्रलय, ज्वालामुखी,पृथ्वी के भन्छ भनेर तर अचम्भित नहुनुहोस। यहाँ सब्दले दर्साउन खोजेको र वास्तविकता उस्तै छ। चर्चित गितकार जस्ले कालजयि गितहरु लेखेर संसारलाईनै दंग पारेका छन भने एउटा यस्ता संगितकार तथा गायक छन्।जस्को संगित र गायिकिको खुलेरै प्रसंसा हुने गर्छ।

चर्चित गितकार नबराज पन्त र चर्चित संगितकार तथा गायक तेजस रेग्मिको सब्द र संगितको भिडन्तको प्रसंग मात्र जोड्न खोजिएको छ यि माथि लेखिएका बाक्यहरुको अर्थ यति मात्र होकि लोकसंगितकै क्षेत्रमाा यि दुई महारथीहरुको सयुक्त सृजना “आखि गाजल” ले नयां ईतिहास रच्ने भएको छ। उक्त गितमा सब्दको र संगितको महायुद्द सुन्न पाईने छ।

Loading...
प्रकाशित मिति २३ पुष २०७६, बुधबार ०३:१४