मलेसियामा गाडी दुर्घटनामा २ नेपालिको मृ’त्युु

मलेसियामा गाडी दु र्घटना हुदा दोलखाका एक र सुर्खेतका एक गरि २ जनाको मृ त्यु भएको छ । मलेसियाको बन्दरबारु स्थित अन्तर्राष्ट्रिय एयरपोर्ट जाने बाटोमा गाडी दु र्घटना भएर दुई जना नेपालीको मृ त्यु भएको छ ।

दोलखा जिल्ला घर भएका राज कुमार श्रेष्ठ र सुर्खेत जिल्ला निवासी रमेश पोख्रेलको स्थानीय समय अनुसार बिहिवार बिहान ०५:३० बजे दुई वटा गाडी एकआपसमा ठो किएर मृ त्यु भएको हो ।

मलेसिया स्थित निलाई स्थित गाैरि शंकर रेष्टुरेन्ट,क्यान्टिन सञ्चालन गर्दै आएका गाडीमा सवार राज कुमार श्रेष्ठ र रमेश पोख्रेल बिहान करिब ०५:३० बजे कम्पनिमा काम गर्ने कामदारहरुलाई खाना पुर्‍याउन जाने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठ क्कर दिदा घ टना स्थ’लमै दुई जनाको ठाउँको ठाउँ मृ त्यु भएको हो।

मृतकहरूकाे श व अहिले पुत्राजाया स्थित पुत्राजया अस्पतालमा पाेष्ट’मार्टमकाे लागि लगिएको छ।

Loading...
प्रकाशित मिति २४ पुष २०७६, बिहीबार १४:०८