अन्तत : शिल्पाले रुँदै छविलाई दिइन् डिभोर्स

काठमाडौं ३० असार / करिब २ बर्षको प्रेम सम्बन्धलाई अगाडि बढाउँदै २०७३ साल असार २९ गते वैवाहिक बन्धनमा बाधिएका निर्माता छविराज ओझा र नायिका शिल्पा पोख्रेल बिचको सम्बन्ध केहिदिन यता देखि चिस्सिएको छ ।

सामान्य घरायसी विवादपछि दुईबिचको सम्बन्धमा सल्किएको आगो अब डिभोर्स पछि मात्र निभ्ने करिबकरिब पक्का भइसकेको छ । शिल्पाले प्रहरीमा उजुरी दिए सँग चर्चामा आएका छवि र शिल्पाको सम्बन्धले यतिबेला जताततै चर्चा पाइरहेको छ ।

तस्बिर : न्युुज फिल्मि

विवाह गरेदेखिनै मिडिया बाट टाढा रहँदै आइरहेकी शिल्पा पछिल्लो विवादपछि मिडियामा देखिएकी छिन् । उनले रुँदै भनेकी छिन् :

“मलाई घाँटी थिचेर मार्न खोजेपछि भाग्न बाध्य भएकी हुँ अब सँगै बस्न सक्दिन डिभोर्स दिन्छु।

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार १७:२१