दुई युवती र एक युवा यस्तो अवस्थामा प’क्राउ…

धनगढी,२९ पुस । कैलालीको धनगढीबाट ला’गू औ’षधसहित तीन जना प’क्रा’उ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दुई महिलासहित तीन जनालाई प’क्रा’उ गरेको हो ।

धनगढी उपमहानगरपालीका ८ मा ला’गूऔ’षधको का’रो’बार भइरहेको भन्ने सू’चनाको आ’धारमा गएको प्रहरीले ५ सय १० मि’ली’ग्रा’म ब्रा’उन सु’गर सहित धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरीलाई प’क्रा’उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार प’क्रा’उ परेकाहरूबाट ब्रा’उ’न सु’ग’र र से’वन गर्न प्रयोग गरेको नो’ट ल गायतका सा’मान ब’राम’द गरिएको छ ।

जिल्ला अदालतबाट ५ दिन म्या’द थप गरी अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १५:४३